ठट्यौली गीतबाट चर्चामा आएकि गायिका ईश्वरी राना मगर

पूर्ण बढामगर, काठमाडौं। कुनै जमनामा नेपाली लाेक सांगीतिक क्षेत्रमा निकै चर्चित नाम हाे शिला आले तीनै गायिका शिला आलेलेकाे प्रेरणा र सहयाेगले नेपाली सांगीतिक क्षेत्रमा हाेम्मिएकि राप्ती नगरपालिका ७ चितवनमा जन्मिएकी गायिका ईश्वरी राना मगर एक पछि अर्काे सांगीतिक सफलता हात पार्दै आइरहेकिछिन । बि.सं. २०६५ सालमा आज नगद भाेली उदाराे बाेलकाे गीतसंगै उनकाे अैापचारिक रूपमा सांगीतिक यात्रामा प्रबेश गरे...

गायिका रेखा थापा मगरकाे लाेक पप गीत हावा सररले दर्शककाे माया बटुल्दै

पूर्ण बुढामगर काठमाडाैं । नेपाली गीत संगीतमा  निरन्तर लागिरहेकि बाग्लुङकि गायिका रेखा थापा मगरकाे लाेक पप गीत हावा सरर सार्वजिनक भएकाे छाेटाे समयमै दर्शककाे माया बटुल्न सफल भएकाे छ । गायिका रेखा थापा मगरकाे शब्द प्रेम सागर पाैड्यालकाे संगीतमा रेखा थापा मगर र कुमार सानू पुनकाे स्वर रहेकाे गीतमा हेमन्त शिशिरकाे एरेन्जर कुमार सानू पुनकाे मिक्सिङ रहेकाे छ । लाेक पप गीत हावा सरर म्यूजिक  भ...

गडुल ध्वज गुरुङ (जिमी)लाई जिनियस म्युजिक अवार्ड

काठमाडौं । विदेशमा बसेर पनि नेपाली लोक संगीत र संस्कृति उत्थान एवं रुपानतरणको लागि निरन्तर लागि रहेका लोकप्रिय गायक, संगीतकार एवं साहित्यकार गडुल ध्वज गुरुङले बोली मोहनीबाट लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतमा ‘जिनियस म्युजिक अवार्ड–२०७५ हात पार्न सफल भएका छन । नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक...

सरस्वती लामा भन्छिन्ः आम्दानीनै नभएको मान्छेको मैले कसरी एक करोड ठग्न सक्छु ?

काठमाडौं । स्टेज कार्यक्रममा अश्लिल हर्कत गरेर चर्चामा आएकी गायिका सरस्वती लामाले श्रीमान धनबहादुर लामाले ज्यान मार्ने धम्की दिएको आरोप लगà¤