गायिका रेखा थापा मगरकाे लाेक पप गीत हावा सररले दर्शककाे माया बटुल्दै

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  पूर्ण बुढामगर  3390 पटक हेरिएको

पूर्ण बुढामगर

काठमाडाैं । नेपाली गीत संगीतमा  निरन्तर लागिरहेकि बाग्लुङकि गायिका रेखा थापा मगरकाे लाेक पप गीत हावा सरर सार्वजिनक भएकाे छाेटाे समयमै दर्शककाे माया बटुल्न सफल भएकाे छ ।

गायिका रेखा थापा मगरकाे शब्द प्रेम सागर पाैड्यालकाे संगीतमा रेखा थापा मगर र कुमार सानू पुनकाे स्वर रहेकाे गीतमा हेमन्त शिशिरकाे एरेन्जर कुमार सानू पुनकाे मिक्सिङ रहेकाे छ ।

लाेक पप गीत हावा सरर म्यूजिक  भिडियामा सरिष्मा रामजाली र निरमल क्षेत्रीकाे बबाल नृत्यरहेकाे छ भने  बिक्रम चाैहानकाे काेरियाग्राफर र  मिलन बि क काे सम्पादन रहेकाे छ ।

हावा सरर लाेक पप गीत गायिकाकाे आफ्नै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ । नेपाली सांगीतिक क्षेत्रमै संघर्ष गरिरहेका गायिकाले करिब एक दर्जन गीतहरुमा आफ्नाे स्वर भरि सकेका छन् भने धाैलागिरी बाेलकाे गीतले निकै चर्चा पनि बटुलेकाे थियाे ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार