कलाकारिताको रंग र संगीतको सुरमा ज्योति

काठमाडौं – क्यानभासमा रमाउने ज्योति प्रकाश बिकेले कुचीसँगै संगीतलाई पनि आफ्नो सिर्जनाको माध्यम बनाउने  गरेका छन् । चित्रकारिताले बिकेलाई समाजमा सम्मान र जिविका दुवैको अवसर जुटाइदियो । यतिबेला भने मनको सौख पूरा गर्न उनी संगीततिर होमिएका छन् । ‘पहिले समाजसँग जुध्न गाह्रो थियो,’ उनले सुनाए ‘अहिले राम्रो सिर्जनाका लागि आफैंसँग जुध्न परेको छ । चित्रकारितासँगै संगीत पनि सँगै लिएर जाने उद्देश्यले यतातिर...

दर्शकको रोजाइमा मोडल दिपशिखा विष्ट क्षेत्री

मन बहादुर पुन । छोटो समयमै नेपाली दर्शको रोजाइमा परेकि मोडल दिपशिखा विष्ट क्षेत्री आजभोली निकै वेष्ट छिन । सुर्वणवती गाँउपालिका ३ रोल्पामा जन्मिेकि दिपशिखा विष्ट क्षेत्री सानै उमेरदेखि नृत्य र गायन कलामा रुचि राख्ने गर्दथे । उनि रोल्पामा हुने प्रायः कार्यक्रमहरुमा छुट्टदैनथिइन । कलाकारितालाई पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी दिपशिखा विष्ट क्षेत्रीले तिमि हिड्ने बाटोमा आधुनिक गीतमा मोडलिङ गर...

बिरेन्द्र भाट ‘बिपिन’ले हातपारे सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड

काठमाडाै । शुक्रबार सम्पन्न सातौं म्युजिक खबर म्युजिक अवार्डमा सम्पादक बिरेन्द्र भाट ‘बिपिन’ले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड जित्न सफल भएका छन् । ‘माया लाउने यहि ज्यान हो’ बोलको गीतको म्युजिक भिडियो सम्पादनबाट उनले यो बर्षको अवार्ड जित्न सफल भएका हुन् । बिराटनगरमा सम्पन्न भएको अवार्ड समारोहमा अवार्ड लिँदै बिपिनले भिडियो सम्पादनको क्षेत्रमा कामगर्दै जाँदाको मिठो प्रतिफल पाउँदा खुसी ल...

अभिनयमा रमाउँदै बुद्ध सुन्दास

https://www.youtube.com/watch?v=uI4JWEUmvPo मन बहादुर पुन काठमाडौ । नेपाली कलाकारीता क्षेत्रमा पृथक पहिचान बोकेर नव कलाकार बुद्ध सुन्दासको प्रबेश भएको छ । निलकण्थ नगर पालिका २ सोह्घर धाडिङमा जन्मिए