दर्शकको रोजाइमा मोडल दिपशिखा विष्ट क्षेत्री

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  2328 पटक हेरिएको


मन बहादुर पुन । छोटो समयमै नेपाली दर्शको रोजाइमा परेकि मोडल दिपशिखा विष्ट क्षेत्री आजभोली निकै वेष्ट छिन ।
सुर्वणवती गाँउपालिका ३ रोल्पामा जन्मिेकि दिपशिखा विष्ट क्षेत्री सानै उमेरदेखि नृत्य र गायन कलामा रुचि राख्ने गर्दथे । उनि रोल्पामा हुने प्रायः कार्यक्रमहरुमा छुट्टदैनथिइन ।
कलाकारितालाई पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी दिपशिखा विष्ट क्षेत्रीले तिमि हिड्ने बाटोमा आधुनिक गीतमा मोडलिङ गरेर औपचारिक रुपमा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन ।
देशका विभिन्न ठाउँको कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गरिसकेकि दिपशिखा विष्ट क्षेत्रीले प्रदेशीको कहानी, तिम्रो नाममा पागल हुँदैछु, खै कहाँ छौ तिमिलगाएत एक दर्जन भन्दा बढि गीतहरुमा अभिनय गरि सकेकी छिन ।

Please click this video

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार