लोकप्रिय गायक सुजन बराईलीकाे तीजको बेला नाँच बरिलै सार्वजनिक (भिडियाेसहित)

https://www.youtube.com/watch?v=xpEOxLnwXjk काठमाडौ । मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय  गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा.लि मार्फत   सार्वजनिक गरेका छन । कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजकाे  गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सिले स्वर दिएकि छिन । तीजको बेला न...

चर्चित गायिका कल्पना श्रीपालको तीज गीत टाढाको माइती बजारमा (भिडियाेसहित)

https://www.youtube.com/watch?v=XXUiPhlM-Fs&feature=youtu.be नेपाली तीज गीतमा मौलिकता हराइरहेको बेलामा चर्चित गायिका कल्पना श्रीपालको मौलिकपनले भरिपूर्ण तीज गीत टाढाको माइती बजारमा आएको छ । यो गीतमा लयरशब्द चर्चित सर्जक तथा गायक किरण बाबु पुनको रहेको छ भने चर्चित गायिका कल्पना श्रीपालको सुमधुर आवाज हामी सुन्न पाउँछौं।चर्चित एरेन्जर केशब बडुको एरेन्जर,मिन रानाको रेकर्डिङ्ग,कुमार सानु पुनको मि...

प्रिती आलेको स्वरमा रहेको तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) सावर्जनिक

https://www.youtube.com/watch?v=b-xQcarbkro&feature=youtu.be काठमाडौ । कलाकरिता क्षेत्रमा निरन्तर लागिरहेका लोकप्रिय मोडल तथा गायक लक्ष्मण नेपालीले तीजको अवसर पारेर तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) नामक तिजको कोशेली सार्वजनिक गरेका छन । विगत केही वर्षदेखि कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका लक्ष्मण नेपालीको बेनीको बजार, बुटवल बजारको अपार सफलता पछि प्रिती आलेको स्वरमा रहेको ती...

लोकप्रिय  गायिका निर्मला थापा मगरको तीज कोशेली “झम्के मायाले” सार्वजनिक(भिडियाेसहित)

https://www.youtube.com/watch?time_continue=2&v=70xWKFQA5_8 काठमाडाै । मौलिक लोक संगीतमा निरन्तर लागिरहेकी लोकप्रिय  गायिका निर्मला थापा मगरले तीजको अवसर पारेर झम्के माया नामक तिजको कोशेली साà