प्रिती आलेको स्वरमा रहेको तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) सावर्जनिक

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  1235 पटक हेरिएको

https://www.youtube.com/watch?v=b-xQcarbkro&feature=youtu.be

काठमाडौ । कलाकरिता क्षेत्रमा निरन्तर लागिरहेका लोकप्रिय मोडल तथा गायक लक्ष्मण नेपालीले तीजको अवसर पारेर तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) नामक तिजको कोशेली सार्वजनिक गरेका छन ।

विगत केही वर्षदेखि कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका लक्ष्मण नेपालीको बेनीको बजार, बुटवल बजारको अपार सफलता पछि प्रिती आलेको स्वरमा रहेको तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) तीजकाे गीत बजारमा ल्याएका हुन ।

तीजको अवसरमा सार्वजनिक भएको “तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर)” बोलको गीतमा प्रिती आलेको स्वर रहेको छ ।

तीजको बेलामा बुढाबुढी मेलामा (र्याप भरेर) गीतमा लक्ष्मण पौडेलको शब्द संगीत रहेको छ भने प्रिती आले ,राहुल के.सी, लक्ष्मण नेपाली, अमृत ल्वागुनले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार