लोकप्रिय  गायिका निर्मला थापा मगरको तीज कोशेली “झम्के मायाले” सार्वजनिक(भिडियाेसहित)

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  1312 पटक हेरिएको

काठमाडाै । मौलिक लोक संगीतमा निरन्तर लागिरहेकी लोकप्रिय  गायिका निर्मला थापा मगरले तीजको अवसर पारेर झम्के माया नामक तिजको कोशेली सार्वजनिक गरेकि छिन ।

विगत केही वर्षदेखि सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागि रहेकी सुमधुर स्वरकि धनि  निर्मला थापा मगरले दर्जनौ दर्जन लोकपप, आधुनिक र लोक गीतहरुमा आफ्नो स्वर रेर्कड गराइसकेकि छिन ।

केहि दिन आगाडि सार्वजनिक भएको “झम्के मायाले” बोलको गीतमा निर्मला थापा मगर र दीवाकर पराजुलीको स्वर रहेको छ । गीतमा गायक दीवाकर पराजुली र पवित्रा सर्तुंगी मगरको शब्द छ भने गायिका निर्मला थापा स्वयंले लय  श्रृजना गरेकी हुन ।

सुमन थापा मगरले निर्देशन गरेको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारी र नरेश बीर सिंहले अभिनय गरेका छन् । गीतको भिडियोलाई करन चैसिरले छायाँङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार