लोकप्रिय गायक सुजन बराईलीकाे तीजको बेला नाँच बरिलै सार्वजनिक (भिडियाेसहित)

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  5661 पटक हेरिएको

काठमाडौ । मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय  गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा.लि मार्फत   सार्वजनिक गरेका छन ।
कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजकाे  गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सिले स्वर दिएकि छिन ।
तीजको बेला नाँच बरिलै गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काकाे नृत्य निर्देशन, बीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ भने निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार