डडेल्धुरामा मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि

धनगढी । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या गरिएको पुष्टि भएको छ । शव परीक्षणबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए । हामीले घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको आशंकामा प्रारम्भिक अनुसन्धान थालेका थियौं,’ डीआईजी सुवेद...

ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं : ​सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। उनले भने, ‘थप अब अनुसन्धान गर्छौ।’ कुटपिट र रंगभेदी अभद्र व्यवहारको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेका थियो। उनी...

धनकुटाका विपन्न परिवारलाई राहत वितरण

मन बहादुर पुन काठमाडौ । मिग फाउन्डेसन नेपालको सहयोगमा नेपाल मगर सांस्कृतिक संघको संयोजकत्वमा, मगर हुर्रा देउसी समिति, चौबिसे गाँउपालिका मगर संघको सहकार्यमा स्थानिय जनप्रतिनिधि र समाजसेवीहरुको सहभाहितामा धनकुटा चौबिसे गाँउपालिका वडा नं .१ मुक्तरा , फेदाबजुङ  र वडा नं. २ मुढेबासका २२ जना पीडितहरुलाई राहत वितरण गरेको छ । पीडितहरुलाई राहत वितरणको लागि धनकुटाबाट मोरङ लेटाङ सम्म युवा ब्यवसायी तथा हाइड...

मर्स्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो

मनाङ : चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले भने, 'अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम ...

बझाङ रजाडाकाे पहिरोमा पुरिएर एकजनाको मृत्यु, भीरबाट लडेर एक बेपत्ता

बझाङ : तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। धारामा पानी भर्दै गर्दा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो। दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए। उनले भने, ‘धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर घटनास्थलमै दमाईको मृत्यु भएको हो।’ प्रहरी चौकी मेलविसौनाबाट घट...

मगरजातिकाे मुख्य पर्व भुमे यस बर्ष पुजापाठ गरेर मनाइँदै

मन बहादुर पुन काठमाडौं । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व यस बर्ष भने (कोभिड १९)काे संक्रमण कारण सरकारले लगाएकाे जारी निषाधाज्ञाले गर्दा पुजा पाठ मात्र गरेर मनाउने भएकाे  छ । नेपाल मगर संघ केन्द्रिय समिति र भुमे पर्व प्रतिष्ठान काठमाडाैकाे आयाेजनामा काठमाडाै, ललितपुर र भक्तपुरका मगर समुदायले पुजापाठ गरेर मनाउन लागेकाे हाे । भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान...

रौतहटमा श्रीमानले गरे श्रीमतीमाथि तेजाव प्रहार

रौतहटमा एक पुरुषले श्रीमतीमाथि तेजाव प्रहार गरेका छन् ।  जिल्लाको चन्द्रपुर नगरपालिका  ७ का ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका हुन् । दीपकले घरायसी विवादका कारण दिपिकामाथि तेजाव प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी विषयलाइ लिएर दीपकले श्रीमतीमाथि तेजाव  प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी  सिद्धीविक्रम शाहले...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, सा...

झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई मिग फाउन्डेसनद्वारा राहत

काठमाडाै ।   नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, मिग फाउन्डेसन नेपालले झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई राहत वितरण गरेकाे छ । एकल महिला, बृद्धअबश्था आमावुवा र अशक्त पीडितहरुलाई लगडाउनको पिडामा मलम लगाउका लागि मिग फाउन्डेसन नेपालको राहत वितरण कार्यक्रम नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, झापा जिल्लाका सांस्कृतिक संघका अध्यक्ष लिला(आईस्वरिया) थापा मगर र कनकाई नगरप...

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत पर्यो। कूल ६० जना प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए। विश्वासको मत प्राप्त नभएसँगै संविधान बमोजिम गुरुङ स्वतः पदमुक्त भएका छन्। यसअघि आफूविरुद्ध अविश्वास प्रस्...