सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

बिराटनगर । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भिर घाइते छन् । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुम...

पशुपतिनगर नाकाबाट तीन किशोरीको उद्दार

इलाम । नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीन किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो । शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भ...

मनाङमा हिमपात: चिसो बढ्यो, जनजीवन प्रभावित

लमजुङ, । हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ परेको छ । मनाङको माथिल्लो क्षेत्रमा मंगलबार बिहानैबाट हिउँ परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बिहानैदेखि हिउँ पर्दा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार बेलुका केही मात्रामा हिउँ परेको थियो । मंगलबार दिउँसोसम्म पुनः हिउँ परेको उहाँले बताउनुभयो । ‘गाउँसम्मै हिउँ परेको छ । यो दोस्रो पटक हो मनाङमा ...

खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ । घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय...

स‌ंसद् विघटनविरुद्ध कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ। संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता रामचन्...

लकडाउनपूर्वकै अवस्थामा फर्कियो सवारीको चाप

काठमाडौं, पुस ३ गते । जोरबिजोर हटेसँगै शुक्रबार काठमाडौमा सवारीको चाप लकडाउन हुनुभन्दा पहिलेकै अवस्थामा देखिएको छ । कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर शुक्रबारबाट हटेसँगै सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । जोरबिजोरलाई ट्राफिक प्रहरीले कडाइ गरेसँगै शुक्रबारबाट जोरबिजोर हटाएसँगै चाप ह्वात्तै बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अध...

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औं स्थानमा छिन् भने कनिका कपुर सबै भन्दा धेरै खोजिएकी मनोरञ्जन उद्योगकी पात्र भएकी छिन् । कनिका तेस्रो स्थानमा रहेकी छिन् । पहिलो स्थानमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन छन् भने दोस्रो स्थानमा विवादास्पद पत्रकार अर्नव गोश्वामी रहेका छन् । उक्...

सय रुपैयाँको स्कुल पढेकी अस्मितालाई विश्वकै महंगो कलेजको छात्रवृत्ति

अस्मिता अधिकारीले विदेश गएर पढौँला भन्ने कहिल्यै सोचेकी थिइनन्। उनी गरिब परिवारमा जन्मिएकी थिइन्। समता स्कुलमा पढ्थिन्। जहाँ मासिक सय रुपैयाँमा विद्यार्थीहरु अध्ययन गर्छन्। शुल्क कम भएकै कारण गरिब घरका विद्यार्थीको रोजाइमा समता स्कुल पर्ने गर्छ। १५ वर्षीया अस्मिताका बुबा ट्याक्सी चालक हुन्। आमा गृहणी हुन्। उनीहरुको घर चितवन हो। उनको परिवार बौद्धमा भाडामा बस्दै आएको छ। तिनै अस्मिताले अहिले...

भिजिट भिसामा कडाइ, बीमा अनिवार्य लगायतका प्रावधान थपिदै

काठमाडौं, मंसिर २५ गते । सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने गृहकार्य अगाडि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले पछिल्लो समय भिजिट भिसाको दुरुपयोग भएकोले यसलाई नियन्त्रण गर्न छलफल अगाडि बढाइएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेको...

आजदेखि चिडियाखाना खुल्ने

काठमाडौँ, मङ्सिर २५ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो । “नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो । चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य लगा...