नेपालगञ्ज, २ जेष्ठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सार्नुपर्ने माग गरेका छन् । मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी प्रबेश सभा कार्यक्रममा बोल्दै यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा (ब्रत) परेका कारण उक्त मिति सार्नुपर्ने माग गरेका हुन् ।उनले स्थानीय निर्वाचन अघि भएको सम्झौता पुरा गर्नुपर्ने समेत बताएका ...
दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सार्नुपर्ने उपेन्द्र यादवको माग
