निर्वाचनको मुखमा ‘गुण्डा नाइके’ प्रहरी निशानामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मुखमा काठमाडौं उपत्यकामा गुण्डा नाइकेहरु प्रहरी निशानामा पर्न थालेका छन् । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशेष अपरेशन थालेको छ । चुनावको मुखमा गुण्डानाइकेहरु विभिन्न राजनीतिक दलको आवरणमा गतिविधि गर्न थालेपछि प्रहरीले विशेष अपरेशन थालेको हो । बुधबार राती चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन् । उनी ‘गुन्...

गोरखामा नयाँ शक्तिले उमेदवार मनोनयन पत्र दर्ता गराए

बैसाख १९ गोरखा । नयाँ शक्ति पार्टी नेपालले गोरखाको स्थानिय तहमा आफ्नो उमेदवार मनोनयन पत्र दर्ता गराएका छन । नयाँ शक्ति पार्टी नेपालले गोरखाका विभिन्न गाउपालिकाहरुमा गएर पस््रतावक र सर्मथकसहित मनोनयन दर्ता गराएका हुन । यसै गरि गोरखा नगर पालिका अध्यक्ष ज्ञानेन्द्र कुमाल उपाध्यक्ष पुर्णमाया वन्त,चुमनुव्री गाउपालिका अध्यक्ष रिङजिन दोर्जे लामा,उपाध्यक्ष रञ्जना ढकाल, धार्चे गाउपालिका अध्यक्ष लक्ष्मन ग...

भोलिदेखि उम्मेद्वारलाई आचारसंहिता लाग्ने

काठमाडौं, बैशाख १८– निर्वाचन आयोगले मंगलबारको लागि तय गरिएको उम्मेदवारी दर्ता कार्यक्रमकोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।वैशाख ३१ गते तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहका लागि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय निर्वाचन जनप्रतिनिधिको रिक्...

गृहमन्त्री निधिले दिए राजीनामा

काठमाडौं, १७ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । सरकारले आइतवार आज प्रधानन्याधिश सुशिला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट भएर राजीनामा दिएको बताइएपनि भित्रि कुरा भने अर्कौ छ । गृहमन्त्री निधिको राजीनामा भित्रि कुरा सरकारको दोस्रो वरियताको हो । गृहमन्त्री निधि निकटकाहरुले प्रधानन्यायाधिसको महाअभियोगको विषयलाई प्रचार गरेपनि भित्रि कुरा त...

सन्तोष गुरुङ धार्चे गाउपालिका प्रमुखको उमेदवार

गोरखा २०७४ बैसाख १५ । नेपाली काग्रेस पाटीले धार्चे गाउपालिकामा उमेदवार चयन गरेको छ । विगत लामो समयदेखि नेपाली काग्रेस पाटीमा निरन्तर योगदान दिदै महासमिति सदस्य सम्म भएका समाजसेवी एवं लाप्राक गा.वि.सको पुर्व सचिव सन्तोष गुरुङलाई सर्वसम्मत धार्चे गाउपालिका प्रमुखको उमेदवार चयन गरेको नेपाली काग्रेस पाटीले जनाएको छ । त्यसैगरी उप प्रमुखमा गुम्दाकी विगत लामो समयदेखि नेपाली काग्रेसमा सक्रिय र एनजियो...

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गर्नुभएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अव...

क्यान्सर रोगी गगांले सहयोग मागिन

ठुलाडिही ९ स्याङ्जा निवासी ५६ वर्षकी गंगा शाही क्यान्सर रोग लागि २०७४।०१।०८देखि भक्तपुर क्यान्सर अस्पतालमा सम्बन्धित विशेज्ञवाट उपचार गर्दै आइरहेकी छिन । उनको आर्थिक अवस्था निकै कमजोर भएको कारणले उपचार गर्न लोक गायिका अन्जु पुन लगाएत आफन्तहरु सहयोग जुताउन लागीरहेका छन । गगां शाहीको उपचारको लागी सहयोग गर्ने सहयोगी संंघ संस्था तथा महानुभावले भक्तपुर क्यान्सर अस्पतालमा सम्र्पक गर्न सकिने अस्पतालका...

मन्त्रीपरिषद्ले गर्यो सिमांकन हेरफेरको निर्णय

काठमाडौं, १३ वैशाख । प्रदेश सीमांकनको विषयमा विवाद भइरहेको बेला सरकारले प्रदेश नम्बर ५ र ६ को सीमाना हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको गाविस सीमा हेरफेर गरेको हो । रुकुम र नवलपरासीका साविकका केही गाविसलाई अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो । सरकारले रुकुमको सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने तथा नवलपरासीको साविकको...

मनास्लु पोष्ट सुचना विभागमा ८ औ नम्बरमा सुचिकृत

काठमाकौ १२ बैसाख । मनास्लु पोष्ट डटकम मंगलवार १२ बैसाख देखि नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय , सुचना विभागमा दर्ता भएर सञ्चालन हुने अनलाइन समचार माध्यमको ८औ सुचिमा दर्ता भएको छ । सुचना विभागले मंगलवार मनास्लु पोष्ट डटकमलाई दर्ता नम्वर सहित प्रमाण पत्र प्रदान गरेको हो । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्ट अनलाइन २०७३ चैत्र देखि प्रशिक्षण प्रकाशन गर्दै आएपनि नव वर्ष २०७४ को अव...

चुनाव जसरी पनि गर्नुपर्छ : भट्टराई

मनास्लु पोष्ट   वैशाख ९,   गोरखा- नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । पार्टीले शनिबार पालुङटारमा आयोजना गरेको जनसभामा बोल्दै उनले चिन्ह प्राप्तिका लागि संघर्ष गर्ने बताए । ‘चुनाव लड्छु भन्दा भन्दै चिन्ह नदिएर निर्दलीय पञ्चायती व्यवस्था ल्याउन खोजियो’, उनले भने, ‘चुनावको पक्षमा छौं, चिन्ह पाएपछि सहभागी हुनेछौं ।’ चुनाव जितेर...