रौतहटमा एक पुरुषले श्रीमतीमाथि तेजाव प्रहार गरेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका ७ का ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका हुन् । दीपकले घरायसी विवादका कारण दिपिकामाथि तेजाव प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी विषयलाइ लिएर दीपकले श्रीमतीमाथि तेजाव प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहले...
रौतहटमा श्रीमानले गरे श्रीमतीमाथि तेजाव प्रहार
