काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने...

अर्जुन पन्तको जन्म भूमी गीत सार्बजनिक (भिडियाेसहित)

पूर्ण बुढामगर, काठमाडौ । नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्नै पहिचान र मौलिक सभ्यतालाई निरन्तरता दिने गायक अर्जुन पन्तको गीत जन्म भूमी न्यु अन्जना डिजीटल मार्फत सार्वजनिक भएको छ। अर्जुन पन्तको लय, शब्दमा स्वयम् आफ्नो र सुनिता बुढा क्षेत्रीको आवाज रहेको यस गीतलाई संगीत संयोजन याम थापामगर र तेजेन्द्र दुराले गरेका छन् भने रेकर्डिङ कार्य पूर्ण बुढामगर (लेकाली रेकर्डिङ स्टुडियो)ले गरेको छ र ध्वनी सम...

निषेधाज्ञामा सुटिङ नगर्नुः म्युजिक भिडियो कलाकार संघ

बिश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) ले गर्दा अहिले सबैलाई त्रास फैलाएको छ । साथै दिनानुदिन कोरोना संक्रमित पनि बढीरहेका छन् । केही महिना लकडाउन भयो तर अहिले पछिल्लो समय निषेधाज्ञा जारि गरेको अवस्था छ । जसले गर्दा सबै नेपालीहरु त्रसित हुनुका साथै होम क्वारेनटाईनमा बस्नु परेको अवस्थ छ ।  यो अवस्थामा मानविय धनजन सँगै कष्टपुर्ण जिवनयापन गर्नु परेको अवस्था पनि छ । सोही कुरालाई मध्...

थप ९८० सङ्क्रमित, उपत्यकामा मात्रै ३५४

काठमाडौँ, भदौ २१ गते । नेपालमा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ ।  पछिल्ल...

विप्लवको कार्वाही सूची : रेलका ठेकेदार, गुण्डा, लुटेरा, सुराकी र भगौडा सम्म

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेका छन् । प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठ...

जहाँ काँसका फूलहरूबीच प्रेम फक्रने गर्छ…

काठमाडौँ, भदौ २० गते । काठमाडौँ उपत्यका निषेधाज्ञाले सुनसान छ । तर काठमाडौँ जिल्लाकै उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगपालिकाको बालुवाखानी अर्थात लभडाँडो (प्रेम पार्क)मा भने अहिले पनि मानिसको चहलपहल छ । शहरका रेष्टुरेन्ट, पार्क स्वीमिङ्पुल बन्द छन् । आपसी प्रेम साट्न चाहने जोडीका लागि डेटिङ जान यो ठाउँ निकै प्रख्यात छ । ढपक्कै फूलेका काँसका फूलबीच प्रेम साट्नेदेखि सेल्फी लिनेको एक प्रकारको भी...

एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

लमजुङ : तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। क्होलासोँथार गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। भदौ ५ गते स्थानीय ११ वर्षीया दुई र नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। गुरुङले बालिकाहरुलाई कोही नबस्ने खाली घरमा लगेर ललाइफकाइ बलात्कार गरेको पीडितका परिवारको आरोप छ। पक्राउ...

मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्नू

काठमाडौँ, भदौ २० गते । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता तथा अदालतबाट प्रतिपादित नजिरविप...

थप एक हजार ३५९ जना सङ्क्रमित, काठमाडौं उपत्यकामा मात्रै ४५४

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य त...

मान्छे मारेर झोलामा टाउको लिएर प्रहरी कार्यालय पुगे हत्यारा

काठमाडौं । राति सवा १ बजे जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा आएर एक युवकले ‘मान्छे मारेर आएको हुँ’ भनेपछि सेन्ट्रीमा खटिएका प्रहरी झसंग भए । सुरुमा त उनले युवकको दाबीमा विश्वास गरेनन् । तर उनले बोकेको झोलामा रगत लतपतिएको देखेपछि प्रहरी निरीक्षक सरोज राईलाई रिपोर्ट गरे । राई आएपछि धादिङको निलकण्ठ नगरपालिका–१३, खलचेतका २६ वर्षीय राजु परियारले झोलाबाट मानिसको टाउको निकालेर देखाइदिए । ‘मैले म...