सहरी विकासमन्त्री झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असाेजमा १६ मन्त्री र २ राज्यमन्त्र...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ साधारण सभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औ वार्षिक साधारण सभा, सांस्कृतिक कार्यक्रम सहित संस्था स्थापना स्थल मद्यबिन्दु जनता आदर्श मा बि नवलपुरकाे अरुणखोलामा सम्पन्न भएको छ । पौष २ गते बिहान ११ बजे बाट स्थानीय तथा विभिन्न जिल्ला प्रदेश बाट उपस्थित भएका हजारौं लोक दोहोरी कलाकारको साथमा संस्थाका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्ब अध्यक्ष प्रजापति पराजुली, पुर्ब अध्यक्ष दुर्गा रायम...

स्थानीयले घर छाड्दा सुनसान बन्यो लिपुलेक नजिकको तिंकरबस्ती

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकरबस्ती सुनसान बनेको छ । चिसो छल्न तिंकरबासी सदरमुकाम खलंगा झरेपछि बस्ती सुनसान बनेको हो। भारतीय अतिक्रमणमा परेको लिपुलेक क्षेत्रसँग जोडिएको तिंकरमा चिसो अत्याधिक बढेपछि सुरक्षाकर्मी पनि त्यहाँबाट छाङरु झरेका छन्। यसले बस्तीमा असुरक्षासमेत बढेको छ। तिंकर र छाङरुका बासिन्दा बसाइँ सरेर खलंगा आएपछि गाउँ अहिले मानवबिहीन भएको व्याँस गाउँपालिका–१ का वडा सचिव...

लोक दोहोरी प्रतिष्ठानको २१औँ वार्षिक साधारणसभा पुस २ र ३ गते नवलपरासीमा हुँदै

काठमाडौं । आगामी पुस २ र ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औँ वार्षिक साधारणसभा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएकाे ठाँउ पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा साधारणसभा हुने प्रचारप्रसार संयोजक राजकुमार रायमाझीले मनास्लु पाेष्टलाई जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्र...

नेपालमा ओमिक्रोन भेरियन्टः अब के गर्न आवश्यक छ ?

काठमाडौं - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि गरेसँगै विज्ञहरुले सचेत रहन सुझाब दिएका छन्। दक्षिण अफ्रिकामा ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि यो यो भेरियन्ट भेटिएको हो। विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ। ने...

सीता राना मगरले हङकङमा क्रिकेट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो । ‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने...

जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परिय...

धादिङमा गुडिरहेको बसमा आगलागी

धादिङ : धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान दुई बजे पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जनाएको छ।  बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। बसमा आगो लाग्नुको कारण थाहा नभए पनि  वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्र...

हराउँदै पिङ संस्कृति‚ गाउँघरमा देखिँदैन रोटे र लिङ्गे पिङ

एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ। धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा व...

रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो। गठबन्धनमा सहभागी दलहरुले मन्त्रालयको भागबण्डा मिलेपछि एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो...