छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्। यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन्। किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ। खासमा जव...

पार्वती बिश्वकर्मा र जन्मत सुबेदीको स्वरमा “ओई माया ओई” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ । यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत रहेको छ। यस गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ ...

मृगौला पिडित तुलसी थापा मगरको उपचारमा समस्या, सहयोगको अपिल

मन बहादुर पुन काठमाडौ – उपचारका लागि अस्पताल भर्ना भएकी मृगौला पिडित तुलसी थापा मगरले आफ्नो ज्यान जोगाइदिन सबैसँग सहयोगको याचना गरेकी छिन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि दैलेख डुङ्गेश्रर गाँउपालिका वार्ड नम्बर १ चुप्रा निवासी २६ बर्षकि तुलसी थापा मगरले ज्यान जोगाउन सहयोग मागेकी हुन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएकी तुलसी बिगत ४ बर्ष देखि अस्पतालमा उपचारत छिन् । ...

शान्ति सेनामा अहिलेसम्म ७३ नेपाली सैनिकले गुमाए ज्यान

काठमाडौं : संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि खटिएका ७३  नेपाली सेनाले ज्यान गुमाएका छन्। हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरूले सहभागिता जनाइसकेको नेपाली सेनाले जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले  शान्ति स्थापना गर्ने क्रममा ६९ जना सैनिकह...

म्याग्दीका तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । म्याग्दीका तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला परेकाछन । जिल्लाको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला परेकाहुन । मृतक तुल्सीका काकाको छोराभाइ सु...

“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन्। नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं प्रचार प्रसार संयोजक ...

पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” ले चर्चा बटुल्दै

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अन्तरजातिय प्रेम जोडी गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतले छोटो समयमा नै चर्चा कमाउन थालेको छ। यस गीतमा यी जोडी सामाजिक रुपमा बहिस्कार भएको कुरा र प्रकाश ज...

किङ कोब्राका प्रजातिको खोजी

एजेन्सी : किङ कोब्रा सबैभन्दा विषालु सर्पमध्येका एक हो।  यो आफ्नो शरीरको एक तिहाइ भाग जमिनबाट माथि उठाउन अर्थात् उभ्याउन र आक्रामकरूपमा अगाडि बढ्न सक्छ। वैज्ञानिकले निकै घातक विषालु एवं डरलाग्दो सर्प किङ कोब्राका विभिन्न प्रजातिबारेमा ज गरेका छन्। किङ कोब्राको बारेमा विज्ञानले सबैभन्दा पहिले सन् १८३६ मा थाहा पाएको थियो। त्यसबेला डेनमार्कका शोधकर्ता थिओडोर एडवर्ड कान्टरले विश्वलाई यसको बारेमा बत...

काठमाडौँको हावा अस्वस्थ बन्दै

काठमाडौँ : काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा वायु प्रदूषण बढेको छ। नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म प्रदूषण धेरै हुने गरेको छ। वायु प्रदूषणका कारण केही दिनयता विशेषगरी बिहानको समयमा आकाश धुम्मिने गरेको छ र काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा तुँवालो लाग्ने गरेको छ भने पश्चिम तराईका केही स्थानमा कुहिरो र पुर्वी तराईका भूभागमा हल्का हुस्सु लाग्ने गरेको छ। एक्यूआई इन्डेक्स  ...

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट ज...