खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ । घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय...

स‌ंसद् विघटनविरुद्ध कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ। संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता रामचन्...

लकडाउनपूर्वकै अवस्थामा फर्कियो सवारीको चाप

काठमाडौं, पुस ३ गते । जोरबिजोर हटेसँगै शुक्रबार काठमाडौमा सवारीको चाप लकडाउन हुनुभन्दा पहिलेकै अवस्थामा देखिएको छ । कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर शुक्रबारबाट हटेसँगै सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । जोरबिजोरलाई ट्राफिक प्रहरीले कडाइ गरेसँगै शुक्रबारबाट जोरबिजोर हटाएसँगै चाप ह्वात्तै बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अध...

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औं स्थानमा छिन् भने कनिका कपुर सबै भन्दा धेरै खोजिएकी मनोरञ्जन उद्योगकी पात्र भएकी छिन् । कनिका तेस्रो स्थानमा रहेकी छिन् । पहिलो स्थानमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन छन् भने दोस्रो स्थानमा विवादास्पद पत्रकार अर्नव गोश्वामी रहेका छन् । उक्...

सय रुपैयाँको स्कुल पढेकी अस्मितालाई विश्वकै महंगो कलेजको छात्रवृत्ति

अस्मिता अधिकारीले विदेश गएर पढौँला भन्ने कहिल्यै सोचेकी थिइनन्। उनी गरिब परिवारमा जन्मिएकी थिइन्। समता स्कुलमा पढ्थिन्। जहाँ मासिक सय रुपैयाँमा विद्यार्थीहरु अध्ययन गर्छन्। शुल्क कम भएकै कारण गरिब घरका विद्यार्थीको रोजाइमा समता स्कुल पर्ने गर्छ। १५ वर्षीया अस्मिताका बुबा ट्याक्सी चालक हुन्। आमा गृहणी हुन्। उनीहरुको घर चितवन हो। उनको परिवार बौद्धमा भाडामा बस्दै आएको छ। तिनै अस्मिताले अहिले...

भिजिट भिसामा कडाइ, बीमा अनिवार्य लगायतका प्रावधान थपिदै

काठमाडौं, मंसिर २५ गते । सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने गृहकार्य अगाडि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले पछिल्लो समय भिजिट भिसाको दुरुपयोग भएकोले यसलाई नियन्त्रण गर्न छलफल अगाडि बढाइएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेको...

आजदेखि चिडियाखाना खुल्ने

काठमाडौँ, मङ्सिर २५ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो । “नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो । चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य लगा...

उखु किसानले मंसिर २८ देखि माइतीघरमा धर्ना दिने

काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । मंसिर २...

मनकामना मन्दिर र केवुलकार मंसिर २८ देखि खुल्ने

गोरखा । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो । संस्कृति महाशाखाको धार्मिक स...

रामचन्द्र पक्राउप्रति बाबुराम बोले : राजावादीलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्विट गर्दै तनहुँको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका हुन्। गणतन्त्रको विरोध गर्दै राजावादीहरू देशव्यापी गरिरहेको प्रदर्शनमा सरकार मौन बसेको आरोप लगाएका छन्। तर, गणतन्त्त...