क्यान्सर पिडित लक्ष्मी पुर्जा पुन अस्पतालमा छट्पटाउदै , सहयोगका लागि परिवारको अपिल

  मन बहादुर पुन  काठमाडाै  । म्याग्दी जिल्ला मंगला गाँउ पालिका ४ बरंजा निवासी ४२ वर्षीय लक्ष्मी पुर्जा पुन ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत छिन । पाठेघर क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पुनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ । उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन् । काठमाडाैमा बस्दै आएकी  क्य...

प्रधानमन्त्रीज्यू, बेसार खाएर जण्डिस हुने भए, जिन्दगीभर घाँस खाने भैँसी हरियाे हुन्थ्याे हाेला

काठमाण्डाै: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका बिरामीले बेसार खानु हुँदैन भनेपछि यसको सबैतिर आलोचना भइरहेको छ। प्रधानमन्त्रीको उक्त भनाइमाथि टिप्पणी गर्दै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानम...

लकडाउनमा घरभाडा तिर्न नसक्दा घरबेटीले शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि…

एजेन्सी । विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ। रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अबस्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्। एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छिन्, ‘यदि...

दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल

श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ? किनभने उनीहरूबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात् फेसबुक, इन्स्टाग्राम, ट्विटर इत्यादि । जब उनीहरू सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, ट्विटरमा एकोहोरिन्छन् । जब दम्पतीबीच सम्वाद हु...

२४ वर्षदेखि संशोधन भएन दूरसञ्चार ऐन स् कम्पनीलाई फाइदा, ग्राहक लुटिए

देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रले परिवर्तनको फड्को मारिसक्दा पनि यसलाई २४ वर्षअघिकै ऐनले नियमित गर्दा सेवाप्रदायक कम्पनीहरुले ‘अस्वाभाविक’ फाइदा उठाएका छन्। उक्त ऐनमा रहेका कतिपय कमजोर प्रावधानको फाइदा मोबाइल सेवा प्रदायकले उठाएका हुन्। करिब साढे दुई दशकमा मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा धेरै परिवर्तन आइसकेका छन्। वि।सं।२०५० मा इन्टरनेट, दुई दशकअघि मोबाइल, त्यसपछि थ्रिजी, फ...

राजा वीरेन्द्रको बंश नाश भएको दिन जेठ १९

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको ...

कोरोना भाइरस खोपको पहिलो मानवीय परीक्षण सकारात्मक, बढायो रोग प्रतिरोधक क्षमता

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’ कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परी...

भारतबराबरकै रहने गरी चार गुणाले बीओपीको संख्या बढाउने तयारी

काठमाडौं । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पु¥याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् । सशस्त्र प्रह...

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको महासचिव गणेश घिमिरेले जानकारी दिए । साहित्यकार पाठ...

सीमा निगरानी चौकी व्यवस्थापनमा जुटे सशस्त्र प्रहरी

छाङरु (दार्चुला), जेठ २ गते । सरकारले नेपाल–भारत सीमाक्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (बीओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ चौकी स्थापना गरिएकाे थियो । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दूमा नेपाली सुरक्षाकर्मी तैनाथ गरिएकाे हो । छाङरूबाट कालापानी १२ किलोमिट...