दाङ- दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो। अस्पताल पर्याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए। जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौँ सन्तान हुन्। कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ। ...
भारतबाट १२० किलोमिटर पैदल नेपाल आएकी अनिताले क्वारेन्टाइनमै जन्माइन् जुम्ल्याहा
