घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको च...

शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा

बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ,। प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् : १‍. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ। तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने ...

सहिद शिरोमणि लखन थापा मगर राष्ट्रका विभूति पनि हुन्

– उमेश राना‘गोर्खाली’ भूमिका  विसं.१९०३ कोरक्तपातपूर्ण कोतपर्व,त्यस पछिको भण्डारखाल पर्व र अलौ युद्धबाट राजकीय शक्ति हत्याई देशमा एकतन्त्रीय, हुकुमी, निरंकुश र सर्वसत्तावादी शासन सुरु गर्ने जङ्ग बहादुर जस्ता क्रूर शासकको पञ्जाबाट देशलाई मुक्त गराई सर्वसाधारणलाई स्वतन्त्र र स्वाधीन बनाउँदै स्वाभिमानी पूर्वक बाँच्न पाउने जन्म सिद्ध अधिकारका लागि जनस्तरबाट एकीकृत र संगठित भई सशस्त्र विद्रोहको क्र...

श्रीमान्-श्रीमतिबीच हुनसक्ने ‘रुममेट सिन्ड्रोम’ के हो, कसरी जोगिने ?

काठमाडौं- यदि श्रीमान-श्रीमती अथवा अन्य रोमान्टिक सम्बन्धमा भावनात्मक कमी हुन सक्छ। उनीहरुबीच शारिरीक सम्बन्ध निर्माण समेत विस्तारै कम हुँदै जान्छ तर परिवार वा समाजको दबाबा कारण उनीहरु अलग हुन सकेका हुँदैनन्। यसलाई भनिन्छ- रुममेट सिन्ड्रोम।उनीहरु एकै छतमुनि हुन्छन्। सँगै खानपिन हुन्छ । काम, खर्च र घरको जिम्मेवारी पनि आधा-आधा गर्छन् । बाहिरबाट हेर्दा राम्रो जोडीका रुपमा देखिन्छन्। तर, भित्रभित्...

इजरायलको संगीत महोत्सवमा जब चल्यो हमास लडाकुको बन्दुक

काठमाडौं । दक्षिणी इजरायलको मरुभूमिमा हप्ता दिनसम्म चल्ने संगीत महोत्सव ‘सुपरनोभा’को लागि संगीतप्रेमी उत्साहका साथ पर्खिरहेका थिए । ‘सबै परिवार एक हुने समय आयो’ महोत्सव सुरु हुनुअघि आयोजकले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो निकै रमाइलो हुन गइरहेको छ ।’ स्टाटस लेखेको केही घण्टामै अब उनीहरुका सोसल मिडियाका पृष्ठ प्रियजन खोज्न हतास मानिसले भरिएका छन् । हमासका लडाकुले जब संगीत महोत्सवमा फायरिङ गरे र...

“शुभ पितृ दिवससबैमा ! Happy Father’s Day to all” !  

आज,पितृ दिवस,“पितृ देवो भव” संस्कृति कुशे औंसी, बाउको मुख हेर्ने तिथि मेरा बुबाको मुसुक्क मुस्कुराएको मुहाराकृति, उहाँको शान्त, सौम्य, सम्यक, शालीन उपस्थिति र हामीले साझा गरेका सबै सुन्दरतर प्रकृति अविस्मरणीय सम्झनाहरू झलझल्ति सम्झँदा, म अलिक भावुक भावनाहरूले भरिएको छु । प्रीय बुबा, वर्षहरू बित्दै जाँदा, तपाईंका पदचिन्हहरुले मलाई जीवनका परीक्षाहरू, विजयहरूमार्फत माया र म...

कान्तिपुरले युट्युबबाट हटायो पलसँगको कुराकानी

चर्काे आलोचना भएपछि कान्तिपुर टेलिभिजनले अभिनेता पल शाहसँगको अन्तर्वार्ता कार्यक्रम युट्युबबाट हटाएको छ। कान्तिपुर टेलिभिजनले सोमबार सामाजिक सञ्जालमार्फत गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा पल शाहसँग गरिएको कुराकानी युट्युबबाट हटाइएको जानकारी दिएको हो। गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ। महिलाको प...

होलीको रङले स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय

होली अर्थात् रङको पर्व। पहिले फागु पूर्णिमा भनेर मानिन्थ्यो। होलीलाई नेपालीको मौलिक पर्वको रुपमा पनि लिइन्छ।पहिले अबिरको रङ खेल्ने चलन थियो भने अहिले आएर छिमेकी संस्कृतिसँग जोडिएर विभिन्न केमिकल र रसायन मिसिएका रङहरूको बढी प्रयोग हुन थालेको छ। जसको प्रयोगले स्वास्थ्यमा तत्काल र दीर्घकालिन गम्भीर असर पार्न सक्छ। तत्कालै पार्ने असर भनेको रङ आँखा, मुख र नाखमा पस्यो भने एलर्जी हुने, खोकी लाग्ने र श...

शान्ति र स्वतन्त्रता छैन बर्मामा

मिचिनाकी २३ वर्षीया हिरादेवी गाउँ छोडेर सैन्य सरकार जुन्ताविरूद्ध सशस्त्र संघर्षमा सामेल भएको दुई वर्ष पूरा भयो । जनप्रदर्शनमा होमिँदा उनले भर्खरै उच्च माध्यमिक तहको पढाइ पूरा गरेकी थिइन् । नेपाली भाषी हिरादेवीले केआईए गोर्खा बटालियनमा सरिक हुन विश्वविद्यालय भर्ना हुने योजनासमेत थाती राखिन् । अनि उनी केआईएमा जोडिइन् । केआईए गोर्खा बटालियनको नेतृत्व नेपाली भाषी कमान्डरले गर्छन्, जो सधैं नेपाली ढ...

चुनावका कारण पल शाहको सुनुवाइ स्थगित

काठमाडौं : नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ स्थगित भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण  शाहको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृतले जानकारी दिएका हुन्। योसँगै शाहको सुनुवाइ तेस्रोपटक स्थगित भएको छ। यसअघि बलात्कारको मुद्दामा सफाइ पाइसकेका शाहलाई अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा स...