सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब २५ किलोमिटरको यात्रापछि पश्चिममा पर्ने बराहताल गाउँपालिकास्थित हुर्केका पुगिन्छ। त्यहाँ स्थानीय महिलाहरु कर्णाली राजमार्ग किनारमा मकै बेचिरहेको देखिन्छ । जेठको प्रचण्ड गर्मी, सडक छेउमै रहेका रुखहरुको छहारी । मध्य दिउँसोको टण्टलापुर घाममा तप्प–तप्प पसिना चुहाउँदै मकै पोल्दै बेच्न बसेका छन् महिलाहरु। सुर्खेतमा गत वैशाख १४ गते रातिदेखि निषेध...
महामारीका बेला सडक छेउमा मकै बेच्नु बाध्यता
