आफ्नो १७ वर्ष पुरानो ह्यान्डसेटलाई दोहोर्याएर बजारमा ल्याएर नोकिया फेरि चर्चामा आयो । प्रयोगकर्ताहले यो पुरानो ह्यान्डसेट ३३१० लाई मन पराइरहेका छन् । यो मोबाइल सन् २००० मा पहिलोपटक बजारमा आएको थियो । वर्षौंपछि बटनवाला, २ जी नेटवर्कमा चल्ने यो फोनको लन्चले संकेत गर्छ कि जहाँ दुनिया स्मार्टफोनको मामलामा ठूलो स्क्रीनबाला इन्टरनेटमा जिउने फोनतर्फ दौडिरहेको छ, पुरानो प्रविधिलालाई चाहनेहरु पनि कम छै...
आखिर किन छ अझै नोकिया ३३१० को क्रेज ?
