काठमाडौँ, । बहुपति प्रथाका बारेमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हसबेन्ड) रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । उक्त महोत्सव भदौ ११ देखि १३ गते (अगष्ट २७ देखि २९) सम्म हुने जनाइएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको कारण नेपाली चलचित्र तथा वृत्तचित्रको अन्तराष्ट्रिय प्रदर्शनको यात्रा रोकिएको थियो । निर्देशक गणेश पाण्डेका भन्नुहुन्छ, 'कोरोनाका क...
‘सहायक श्रीमान’ रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट
