मनास्लु पाेष्ट परिवारका तर्फबाट हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं सहकर्मी सबैलाई बडादसैँ, २०७६ को हार्दिक मङ्गलमय शुभकामना ! सबै नेपालीको साझा चाड भन्न सकिने पर्व सम्भवतः बडादसैँ नै हो । धार्मिक र सांस्कृतिकरूपमा दसैँ नमनाउने नेपाली पनि सामाजिकरूपमा दसै मनाउँछन् । धार्मिकरूपमा दसैँलाई देवीको पूजा गरेर मनाउनेभन्दा शक्तिको पर्वका रूपमा अर्थात् सांस्कृतिक दृष्टिबाट दसैँ मनाउनेको संख्या ठूलो...
बडादसैँको शुभकामना !
