मित्रता यस्तो हुनुपर्छ । जसमा दुवैले दुवैलाई दिन खोजून् । त्यागको भावना प्रदर्शित गरून् अनि मित्रको पीडामा स्नेहको लेप लगाऊन् । अनि खुसीको क्षणमा पनि खुसी दोब्बर बनाउन अग्रसर होऊन् । पौराणिक ग्रन्थहरूले मित्रताविना जीवन अधुरो हुने कुरा बताएको छ । पौराणिक ग्रन्थहरूमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वर...
कति अनमोल छ मित्रता ?
