काठमाडौँ — गण्डकी प्रदेशले आफ्नो क्षेत्रका संरक्षित र पर्यटकीय क्षेत्रको व्यवस्थापन आफैंले गर्ने बताइरहँदा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को व्यवस्थापन फेरि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिने प्रस्ताव अघि बढेको छ । गण्डकी प्रदेशले गोरखाको एमक्यापसहित कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका १५ गाउँपालिकामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थ...
वन मन्त्रालयमा मनास्लुको म्याद थप्ने प्रस्ताव
