काठमाडाै । असिमित प्राकृतिक अवसर नेपाल (UNO Nepal)ले यहि श्रावन ११ गते शुक्रबार भोजनभुमी ज्याठा काठमाडौमा महिला साहसिक हिमाल आरोहीलाई सम्मान कार्यक्रम तथा सगरमाथा सरसफाई अभियान २०७५ को पत्रकार सम्मेलन गर्ने भएको छ । नेपालको पर्यटन पवद्धनका साथै महिलाहरुलाई पर्यटन क्षेत्रमा सहभागिता गराउने उद्देश्यले महिला आत्मनिर्भता भन्ने मुल नाराका साथ यहि २०१८ मे १६ मा सफलतापुर्वक सगरमाथा आरोहन गरेक...
उनो नेपालले यहि ११ गते तीन जना महिला सगरमाथा आरोहीलाई सम्मान गर्दै
