उनो नेपालले यहि ११ गते तीन जना महिला सगरमाथा आरोहीलाई सम्मान गर्दै

  काठमाडाै ।  असिमित प्राकृतिक अवसर नेपाल (UNO Nepal)ले यहि श्रावन ११ गते शुक्रबार भोजनभुमी ज्याठा काठमाडौमा महिला साहसिक हिमाल आरोहीलाई सम्मान कार्यक्रम तथा सगरमाथा सरसफाई अभियान २०७५ को पत्रकार सम्मेलन गर्ने भएको छ । नेपालको पर्यटन पवद्धनका साथै महिलाहरुलाई पर्यटन क्षेत्रमा सहभागिता गराउने उद्देश्यले महिला आत्मनिर्भता भन्ने मुल नाराका साथ यहि २०१८ मे १६ मा सफलतापुर्वक सगरमाथा आरोहन गरेक...

मगर पर्यटन समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, १ साउन । पयर्टन क्षेत्रका विज्ञ र अगुवाहरूले व्यवसायभित्र अराजकता मौलाएको बताएका छन् । नेपाल मगर पर्यटन समाजले शनिबार राजाधानीमा अयोजना गरेको ‘दिगो पर्यटन र यसका चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश पक्ताले पर्यटन व्यवसायमा विद्यमान अराजकता र अनियमितताको अन्त्य गर्दै अघि बढेमात्र पर्यटक आवागमनलाई बढाउन सकिने बताए । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका, ज...

मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार । कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनका आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो । सेवाग्राहीको मूल्यांकन (रिभ्यू) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबुलकारलाई सर्टिफिकेट ...

ताप्लेजुङका ७४ आरोही सम्मानित

काठमाडौँ, २९ असार ।  ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१ र कञ्चनजंघा आरोहण गर्ने ४३ जना गरी ७४ आरोहीलाई सम्मान गरिएको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको पर्यटन विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउँदै त्यहाँको पर्...

पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

काठमाडौँ, २५ असार : पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्...

कृषि पर्यटनले पर्यटक लोभ्याउँदै रुपन्देही

बुटवल । रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो । तिलोत्तमा नगरपालिकाको गंगोलियामा रहेको अस्ट्रिच फार्ममा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउन...

भाइरल बनिरहेका फाेटाेहरु

वेवसाइटमा अपलोड भएका केही तस्बिरहरु अहिले भारतमा भाइरल बनिरहेको छन्। भारतीयहरुले कसरी कुनै कुराको जुगाड गर्छन् भनेर राखिएका ती तस्बिरहरु सुरुमा विश्वास नै गर्न गाह्रो पर्छ । तर केही भारतीयहरुले यस्तो गरिसकेको छन् । मानिसहरुले यी तस्बिरहरुका बारेमा सामाजिक सञ्जालमा बहस पनि थालेका छन् । एकातिर तस्बिर भारतीयले गर्व गर्नुपर्ने  चिज नभएको बताउने पक्ष छन् भने केही मानिसले यी तस्बिरले भारतीयहरु कसरी स...

काठमाडाै ठमेलमा नेपाल मगर पर्यटन समाजले एक हप्ते पर्यटन तालिम सञ्चालन गर्दै

काठमाडाै । नेपाल मगर पर्यटन समाजले यही असार २४ गते देखि पर्यटन व्यवसायीहरूका लागि एक हप्ते आधारभूत व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । त्यस्तै, सोही अवसरमा टेकिड्ड गाइड (पथप्रदर्शक)हरूका लागि फोटोग्राफी तालिम समेत गरिने भएको छ । काठमाडौंको ठमेलस्थित समाजका निवर्तमान सचिव राजन थापाको इम्याजिन वेब सोलुशनको कार्यालयमा सो तालिम सञ्चालन हुने जनाइएको छ । तालिममा आधारभूत व्यवसायिक विषयमा समाजका वर...

शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, ८ असार । नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्...

चुम कल्यान समितिले यहि ९ गते सम्मान कार्यक्रम गर्दै

काठमाडौ । चुम कल्यान समितिले यहि आषाध ९ गते शनिबार नेपाल पर्यटन बोर्ड भृकुटिमण्डप काठमाडौमा सम्मान कार्यक्रम गर्ने भएको छ । संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा हुन गइरहेको सम्मान कार्यक्रममा मनास्लु क्षेत्रबाट हिमाल आरोहण गर्ने पहिलो महिला आरोही फुन्जो झाङ्गमु लामालाई सम्मान गरिने चुम कल्यान समितिका अध्यक्ष नीमा लामाले मनास्लु पोष्टलाई बताए । चुमनुव्री गाउप...