करबाकेली इको ट्रेक जंगल सफारीका लागि आर्कषक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थानलाई लक्षित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ । स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यका रुपमा ट्रेकको प्रचारप्रसार शुरु गरिएको करबाकेली पर्यटन व्यावस्थापन समितिका अध्यक्ष यामबहादुर पुनले बताए ।   “जंगल...

अप्रिल २५ मा टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुदै

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले तेस्रो ‘टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन’ प्रतियोगिताको आयोजनाको तयारी थालेको छ । २५ अप्रिल २०१८ मा आयोजना गर्नेगरी लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनको तयारी तिव्र पारिएको टानका प्रवक्ता गोपाल श्रेष्ठले बताएकाछन । म्याराथन क्यान्जिङ गोम्पाबाट सुरु भइ स्याब्रुवेसीमा समापन हुने यस वर्षको प्रतियोगितामा स्वदेशी तथा विदेशी सहित करिब २ सय जनाको सहभा...

अन्नपुर्ण गाउपालिका म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने

अन्नपुर्ण गाउपालिका म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने भएको छ । स्थानीयको सक्रियता एवं कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा पोखराबाट पुनहिल हुँदै फूलबारी, काफल डाँडा, करबाकेली थान भएर बेनी निस्कने पदमार्ग एक्सप्लोर गर्न लागिएको हो । पोखराबाट निस्कने यात्रीले ५ दिन छुट्टयाउनु पर्नेछ । पोखराबाट तीखेढुँगासम्म जीपमा गएर पहिलो बास उल्लेरीमा हुनेछ । दोस्रो बास घोडेपानीमा। तेस्रो दि...

घुम्न चाहनेहरुका लागि एक उत्कृष्ट गन्तव्य पुनहिल

मन बहादुर पुन सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउदै घुम्न चाहनेहरुका लागि एक उत्कृष्ट गन्तव्य हो पुनहिल घोरेपानी । मनमोहक हिमाल नियाल्दै घनाजंगलको बाटो पहिल्याउदै पुनहिल पुग्दा स्वर्गमा पुगेको आभाष हुन्छ । हिमालहरु नजिकैबाट दृश्यवलोकनका लागि पुनहिल स्वदेशी विदेशी पर्यटकहरुको लोकप्रिय स्थल बनेको छ । नेपालको छोटो पदयात्रामा परिचित घोरेपानी पुनहिलमा सिजनमा दिनमै पाँच सय भन्दा पर्यटकहरुको पुग्छन । ...

घुम्नैपर्ने नेपालका सुन्दर तालहरु

विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँब...

पर्यटनको संभावना मिथिला

  नेपालमा पर्यटन क्षेत्र कहिले पनि नसकिने अनि कसैसँगै पनि प्रतिष्पर्धा गर्नु नपर्ने क्षेत्र हो। आजको विश्व बनावटी पर्यटन बजारमा स्व–निर्मित सम्पदा र विविधताले भरिएको पर्यटन क्षेत्रका धनी हामी नेपाली हौं। हामीमाझ ऐतिहासिक, सांस्कृतिक, सामाजिक सद्भाव तथा धार्मिक सम्पदाको खानी नै रहेको छ। तर, हामीले यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं। यस्तै विविधताबीच मिथिला ऐतिहासिक, सांस्कृतिक, साम...

पर्यटन प्रवर्धन गर्दै नेपाल मगर पर्यटन समाज

नेपाल मगर पर्यटन समाजले पर्यटन प्रवर्दनका लागि विभिन्न खाले तालिम सञ्चालन गरेको छ । मगर पर्यटन समाजले २१ जनालाई ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिम तथा १७ जनलाई वेसिक डिजिटल मार्केट्रिङ तालिम सम्पन्न गरेको छ । तालिमका सहभागीहरुलाई मगर पर्यटन समाजले शनिवार वनभोज कार्यक्रमको अवसरमा प्रमाणपत्र प्रदान गरेको छ । साहसी पर्वतारोहण ट्रेकिङ गाइडलाई दक्ष बनाउन विभिन्न तालिमको आयोजना गर्दै आएको नेपाल ...

म्याग्दीको उच्च क्षेत्रमा हिमपात

म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जाडो मौसमको सुरुवात भएपछि पहिलो पटक भएको बर्षासंगै हिमाली क्षेत्रमा हिमपात भएको हो । बुधबार राती बर्षासंगै जिल्लाको मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको छ । स्थानीयबासीका अनुसार बर्षासंगै सामान्य हिमपात भएको छ । जिल्लाको पर्यटकीयस्थल घोरेपानी, पुनहिलमा समेत हिमपात भएको छ । यता कुहुँको टोड्के...

नाट्टामा पाण्डे र शर्माबीच प्रतिस्पर्धा हुने निश्चित

काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सर्वसम्मत नेतृत्व आउने सम्भावना टरेको छ । नाट्टा निर्वाचन कार्यतालिकाअनुसार आइतबार दुईटा प्यानलको मनोनयन दर्ता भएपछि चुनाव हुने निश्चित भएको हो । आगामी जनवरी १२ मा हुन लागेको निर्वाचनका लागि बाम गठबन्धन र नेपाली कांगे्रसनिकट निट पक्षधरहरुले नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सि।एन। पाण्डे नेतृत्वको संयुक्त प्यानल बनाएर मनोनयन दर्ता...

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव सुरु

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव सुरु भएको छ । पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान)पोखराद्धारा आयोजित पाँच दिने महोत्सव सभासद रवीन्द्र अधिकारीले बिहीबार उद्घाटन गरे । ‘लेकसाइडको चुल्होमा संसारभरका खाना पाक्छ, अनि हामी पर्यटकको लागि सडकमै खाना पस्कनु महोत्सवको विशेषता हो’, रेवानका पूर्व अध्यक्ष तथा मेलाका परिकल्प...