नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुहोसः उपराष्ट्रपति पुन

काठमाडौँ, १३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन चीनका पत्रकारलाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारलाई राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाल्नुभएका उपराष्ट्रपति पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गर्नुभएको हो । ‘अल चाइना जर्नालिस्ट एशोसिएशन’का महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रत...

पर्यटन उद्यमशीलताका लागि ‘उद्यमी सिड क्याम्प’ गरिने

काठमाडौँ, ११ कात्तिक । पर्यटन उद्योगमा युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यले ‘उद्यमी सिड क्याम्प’ नामक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले उद्यमी इनोभेसन्ससँगको सहकार्यमा पर्यटनमा नयाँ प्रतिभावान युवालाई प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पर्यटन क्षेत्रमा योगदान दिने सम्भावना बोकेका नवीन योजनालाई व्यवसायमा परिवर्तन गर्नसक्ने...

पर्यटकीय संस्था एकजुट हुँदै

काठमाडौँ, १० कात्तिक । पर्यटन क्षेत्रमा देखापरेका समस्याको समाधान तथा अवसरको उपयोगका लागि पर्यटनुँग आवद्ध सङ्घसंस्था एकीकृत ढङ्गले अघि बढ्ने भएका छन् । पदयात्रा व्यवसायको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा पर्यटनका विभिन्न विधा अन्तर्गतका संस्था सामूहिक मुद्दामा एकजुट भएर अघि बढ्ने भएका हुन् । पदयात्रा तथा पर्वतारोहणलगायत क्षेत्रमा विभिन्न विकृति बढेको, पर्यटकीय क्ष...

रारा जाने पर्यटकको सङ्ख्यामा वृद्धि, खान बस्नका लागि असुविधा

हुम्ला । कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारील...

लेक लागेर विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु, ५ कात्तिक । खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको प्रहरीले जना...

विमानस्थल निर्माण समयमैै : मन्त्री अधिकारी

पोखरा,  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको जानक...

हिमाल आरोहणमा गएका आठ जना हिमपहिरोमा परि मृत्यु, एक बेपत्ता

काठमाडौं : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा  पर्दा८ जनाको मृत्यु भएको छ । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियाली र ४ जना नेपाली टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीयको र आठै जनाको मृत्यु भएको आरोहणदलमा रहेका नेपाली सदस्यका दाई प्रेमप्रसाद छन्यालले जानकारी दिए ।...

.गुर्जा हिमालमा एक दशकपछि आरोही टोली.

बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् । विसं २०६५ मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् । यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । सात हजार १९३ मिटर उचाइको गुर्जा हिमा...

दशैँ–तिहारको विदामा घुम्ने हाे ? यी हुन घुमफिरका लागि उत्कृष्ट १२ गन्तव्य !

बर्षेनी लाखौँ विदेशी पर्यटकहरुलाई आतिथ्य सत्कार दिने नेपालीहरु विस्तारै आफू पनि आन्तरिक पर्यटक बनेर घुमफिरका लागि देशका विभिन्न रमणीय स्थानमा जान थालेका छन्। दशैँ–तिहारको समय बढी फुर्सदिलो समय हो। यही बेला मौसम पनि सफा बनेर प्रकृतिकलाई मनमोहक बनाइदिन्छ। त्यही भएर पनि दशैँको विदामा धेरै नेपाली घुमफिरमा निस्किन मन पराउँछन्। यो दशैँमा घुमफिरका लागि देशभित्रैका कुन कुन ठाउँ उपयुक्त हुन सक्छन्? नेपाल...

करबाकेलीमा होमस्टे व्यवस्थापन तालिम हुँदै

मन बहादुर पुन काठमाडाै । पर्यटन प्रबद्धनका लागि समुदायको सहभागिता सुनिश्चित गर्नका लागि नेपाल पर्यटन तथा होटेल व्यावस्थापन प्रतिष्ठान (नाथम), करबाकेलीबाबा संरक्षण् समिति र करबाकेली पर्यटन व्यावस्थापन समिति काफलडाँडाले अन्नपुर्ण गाउपालिका ८ काफलडाँडा म्याग्दीमा यहि २० गते देखि २६ सम्म घरबास होमस्टे तालिमको आयोजना गरिएको छ । करबाकेली इको टे«कको पहिचान र लञ्च भइसकेपछि जिल्ला क्षेत्र, राष्ट्रिय र अन...