अन्नपुर्ण गाउपालिका म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने भएको छ । स्थानीयको सक्रियता एवं कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा पोखराबाट पुनहिल हुँदै फूलबारी, काफल डाँडा, करबाकेली थान भएर बेनी निस्कने पदमार्ग एक्सप्लोर गर्न लागिएको हो । पोखराबाट निस्कने यात्रीले ५ दिन छुट्टयाउनु पर्नेछ । पोखराबाट तीखेढुँगासम्म जीपमा गएर पहिलो बास उल्लेरीमा हुनेछ । दोस्रो बास घोडेपानीमा। तेस्रो दि...
अन्नपुर्ण गाउपालिका म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ एक्सप्लोर हुने
