डोटी, हुम्ला, जुम्ला र मुुगुमा हिमपात

काठमाडौँ । गएरातिदेखि परेको हिमपातका कारण डोटी, हुम्ला, जुम्ला, मुुगु, अछाम, बाजुरालगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको छ भने यातायात अबरुद्ध भएका छन् । स्थानिय वासिन्दा चिसो बढेपछि घरभित्रै बस्न बाध्य भएका छन् । बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन...

सत्खलुवा तालप्रति पर्यटकको आकर्षण बढ्दै

  https://www.youtube.com/watch?v=afYJR11rBjg बाँके, मङ्सिर २८ गते । धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो...

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बु, २४ मङ्सिर  । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्ला...

पर्यटकीय स्थलले समृद्ध गण्डकी प्रदेश

मन बहादुर पुन बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक बिशेषतायुक्त राष्ट्र नेपालले हालका बर्षहरुमा आर्थिक–सामाजिक रुपान्तरणको संकल्प गरेपनि देश अल्पबिकसित राष्ट्रहरुको पंक्तिबाट माथि उठन सकेको छैन् । एशियाका दुई उदाउँदा आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बिचमा अवस्थित नेपाल राजनीतिक स्थिरताको अभावमा आर्थिक बिकासको दृष्टिले अत्यन्त पछाडि परेको छ । राज्य व्यवस्थामा सुशासनको अभाव, संस्कृतिक...

पाँचौं अन्तर्राष्ट्रिय हिमालयन महोत्सव हुँदै

काठमाडौं । पाँचौं अन्तर्राष्ट्रिय हिमालयन महोत्सव २४ मंसिरबाट हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको रूपमा ११ डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा नेपाल पर्वतारोहण संघको आयोजनामा सो महोत्सव पोखरामा हुनलागेको हो । संघले विगतका वर्षहरूको निरन्तरता स्वरूप यस वर्ष पनि पोखरामा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको हो । महोत्सव कास्कीको पोखरास्थित अन्तर्राष्ट...

पर्यटकिय गन्तब्य स्थल राेल्पाकाे होलेरी

के.बी.मसाल दाङ घोराहीबाट करिव डेडघण्टाको बसको यात्रामा पुगिन्छ होलेरी । होलेरी पुग्ना साथ देखिन्छ प्रकृतिको सुन्दर उपहार । महाभारत पर्वतको डाडामा रहेको होलेरी बजार ! बजारबाट देखिने सुन्दर गाउँका बस्ती ! अझ काफल र ऐसेलु खाने सिजनमा पुग्ने पर्यटकहरु त झनै हर्षित हुन्छन । डाडापाखा भरी लालिगुरासको फुलले होलेरीको वातावरणनै रमाइलो बनाइ दिएको हुन्छ । घोराही देखि होलेरी जाने पर्यटकहरु सहीदमार्ग वरपरका...

उपल्लो मुस्ताङका सर्वसाधारण जाडो छल्न बेँसी झरे

पर्वत । चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् । वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोन्हुपकी म्यान्मी गुरुङले बताउनुभयो । उनीहरुले आफ्नै लगानीम...

खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु, २२ कात्तिक । खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दि...

सरकारले छानेकाे सय वटा पर्यटकीय गन्तब्यहरु, कुन जिल्लामा कुन स्थान ?

कात्तिक, काठमाडौं । नेपाल पर्यटन बाेर्ड, स्थानीय तथा प्रदेश सरकारकाे सहयाेगमा नेपाल सरकारले सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको छ । ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित भएता पनी एक सय वटा  गन्तव्य मन्त्रालयले छानेकाे हाे । मन्त्रालयका प्रवक्ता एव सहसचिव घनश्याम उपाध्याकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइन...

मगर गोही फेला

गाईघाट, १३ कात्तिक । उदयपुरको बेलका नगपालिका–३ स्थित मूर्ति खोलामा आज अपराह्न स्थानीय युवाले माछा मार्ने क्रममा मगर गोही भेटाएका छन् । करीब पाँच फिट लम्बाइ र ६० सेन्टिमिटरभन्दा बढी चौडाइको गोही मूर्ति खोलामा फेला परेको स्थानीयवासीलाई उद्धृत गर्दै डिभिजन वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए । सामान्य घाइते उक्त गोहीलाई वन कार्यालयका कर्मचारीले उपचारका लागि कोशी टप्पु वन्यजन...