काठमाडौँ । गएरातिदेखि परेको हिमपातका कारण डोटी, हुम्ला, जुम्ला, मुुगु, अछाम, बाजुरालगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको छ भने यातायात अबरुद्ध भएका छन् । स्थानिय वासिन्दा चिसो बढेपछि घरभित्रै बस्न बाध्य भएका छन् । बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन...
डोटी, हुम्ला, जुम्ला र मुुगुमा हिमपात
