काठमाडौं । स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपाल एउटै निर्वाचन चिन्ह लिई सहभागी हुने भएका छन् । राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४९ को प्रावधानअनुसार एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा सहभागी हुन दुबै पार्टीको तर्फबाट निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । संघीय समाजवादी फोरम नेपालको नाममा दर्ता रहेको एक हातले समातेको मशाल चुनाव चिन्हमा निर्वाचनमा सहभागी ह...
नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने
