घरको बार्दलीमा सजाएको मकै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  105 पटक हेरिएको

गुल्मी  । गुल्मीको मदाने गाउँपालिका वडा ४, म्यालपोखरी फब्रेटास्थित हरिप्रसाद भट्टराईले घरको बार्दलीमा आकर्षक रूपमा झुण्ड्याएर राखिएको  मकैको झुत्ता । परम्परागत रूपमा मकैका झुत्तालाई झुण्ड्याएर राख्दा घुन लगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार