काठमाडौँ — मोडल तथा गायक दुर्गेस थापाले आफ्नो गीत विवादित भएपछि क्षमा मागेका छन् । उनको ‘ह्याप्पी तिहार’ बोलको गीत विवादित भएपछि सामाजिक सञ्जाल मार्फत ‘नोट’ जारी गरी क्षमा मागेका हुन् । गीत सार्वजनिक भएसँगै गीतमा प्रयोग भएका शब्दहरुमा असहमति जनाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। उनलाई गीतका बारेमा साधेपुछ गर्न मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको थिय...
गायक दुर्गेस थापाले मागे क्षमा
