काठमाडौंः भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एज...
भेनेजुएलामा दुई शक्तिशाली भूकम्पः राजधानीमा ठूलो क्षति, कैयौं भवन भत्किए
