रंगशाला निर्माणको काममा फर्कियो धुर्मुस सुन्तली फाउण्डेशन

चितवन — धुर्मुस(सुन्तली फाउण्डेशनले प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा फर्किएको छ । स्थानीयले डोजर लगाएर रंगशाला निर्माण क्षेत्रको जस्ताको अस्थायी बार भत्काएपछि निर्माण कार्य स्थगित भएको थियो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सोमबार भरतपुरमा भएको पत्रकार भेटघाटमा आफूहरू काममा फर्किएको जानकारी गराए । ‘अब भोलि मंगलबार बिहानबाटै फिल्ड कार्यालय फेरि खुल...

कसले जित्ला विश्वकप ?

विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटरहरू यतिबेला बेलायतमा छन् । विश्वकप क्रिकेटलाई लोकप्रियताको आधारमा विश्वकप फुटबलपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै हुनथालेको छ । विश्वकप क्रिकेटको यो १२ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको थियो । वेस्ट इन्डिजले...

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

काठमाडौँ, चैत १६ गते । प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ । वैशाख ५...

साफ महिला फुटबलकाे उपाधि भारतले चुम्न सफल

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ पहिलो हाफमा बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखिएको हो। खेलको ६४ र ७७ औं मिनेटमा गोल गर्दै भारत दोस्रो हाफमा नेपालभाथि हाबी देखिएको हो। खेलको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो। भारतका लागि डालीमा छिब्बरले फ्रिकिकमार्फत् पहिलो गोल गरेकी थिइन्। नेपालले ३३ औं मिनेटमा १-१ को बराबरी गरेको थियो। ३३ औं ...

हाप्किडोका अध्यक्ष काली बहादुर घर्ती मगर हङकङ प्रस्थान

काठमाडाै । हङकङ मगर संघको आयोजनामा हुन गइरहेको ३७ औं मगर स्थापना दिवसको हङकङ मगर संघ निमन्त्रणमा सहभागी लागि नेपाल मार्शल आर्ट्स हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती मगर हङकङ प्रस्थान गरेका छन । यही मार्च ३ तारिखका दिन जोर्डन हङकङमा मनाउन गइरहेको छन । साथै वर्ल्ड हाप्किडो महासंघ हङकङको हङकङ र नेपाल दुई देश बीचको आगामि दिनहरूमा हाप्किडो खेलको विकाश र विस्तारको लागि गर्नू पर्ने प्राबिधिक तथा व...

मस्को हाप्किडो ओपन कपमा नेपाललाई स्वर्ण पदक

काठमाडौं : तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् । हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले १ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए । पुरुषतर्फ नेपालका दीपक छन्त्यालले ७८ केजी तौलसमूहमा स्वर्ण जित्न सफल भए । पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकार फाइनलमा स्तब्ध भएपछि र...

युएईलाई हराउदै नेपालले जित्यो एकदिवसीय क्रिकेट

काठमाडौं । नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो । सोमबार युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पार...

बिलक्षण प्रतिभाका अन्तराष्ट्रिय खेलाडी-काली बहादुर घर्ती मगर

रुपकष्ण कर्माचार्य काठमाडाै । प्युठान जिल्ला मर्काबाङ - २ गोल्बाङ मा ३५ बर्ष अघि जन्मिनु भएका श्री काली बहादुर घती मगर, मार्शल आर्ट्स हाप्किडो राष्ट्रीय तथा अन्तराष्ट्रिय खेलाडी हुन ।थोरै समयमा नै खेलकुद र सामाजिक क्षेत्रमा फड्को मार्न सफल खेलाडी हुन । ३५ बर्षको उमेरमा नै उनले खेलाडी मात्र नभई व्यवस्थापकीय र प्रशासनिक रुपमा समेत सफलता पाए । नयाँ परिक्षण र जीवनमा नया गोरेटोको खोजी गर्न रम...

एशिया करातेमा नेपाललाई ऐतिहासिक सफलता

भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथों अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त भएको छ । नेपालले कुल ८ स्वर्ण जित्दै नेपाल समूह प्रथम हुन सफल भएकाे छ । यही डिसेम्बर २२ र २३ डिसेम्बरमा सन्चालन भएको उक्त प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउन सफल हुनेहरुमा रेहन जाबेदले चिल्ड्रेन समुहको कुमिते र एकल कातामा दोहोरो स्वर्ण जित्न सफल भए भने वॉगचुक तामॉग , राम बिश्वास राउ...

राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते, छ महीना मैदान बाहिरै

काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए । सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ...