कोरियाली अधिकारीहरुको नेपाल भ्रमण हुने

काठमाडौं ।दक्षिण कोरिया तथा विश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष डा । लि डाई ह्यून तथा दक्षिण कोरिया क्यालभिन विश्वविद्यालयका डिन पार्क जी च्वेन तथा चान्र्सलर योन इकासिया नेपाल मार्शल आर्टस् हाप्किाडो संघको विशेष निमन्त्रणामा ४ दिने भ्रमणमा नेपाल आउने भएका छन् । भ्रमण आउँदो जेष्ठ ९ गते देखी १२ गते सम्म हुनेछ । भ्रमणका व्रmममा नेपालको खेलकुद, शिक्षाको क्षेत्रमा विशेष छलफल हुने भएको छ ।...

हाप्कीडो मार्सल आर्ट संघका अध्यक्ष काली बहादुर घर्ती दक्षिण कोरियामा

रहेका नेपाल हाप्कीडो मार्सल आर्ट संघका अध्यक्ष काली बहादुर घर्तीले नेपाली हाप्कीडोको विकासमा विश्व हाप्कीडो र कोरियामा रहेका नेपालीबाट सहयोगको बिश्वास रहेको बताएका छन् । बिशेष प्रशिक्षणका लागि त्यहा रहेका घर्तीले बिश्व हाप्कीडो मार्सल आर्टका अध्यक्ष ली डेवानसंग नेपालको विकासको बारे प्रश्ताब राख्ने बताएका छन् । सोलमा घर्ती र ली डेवानलाई एनआरएन कोरियाका उपाधक्ष्य जुनू गुरुङ,जनप्रगतीशिल मन्च दक्षिण...

आइपिएलमा ब्याट भाँच्चियो

मुम्बई, २ वैशाख । भारतको मुम्बईमा जारी दशौं आइपिएलअन्तर्गत गुजरात लायन्स र राइजिङ पूणे सनराइजर्सबीचको खेलमा ब्याट भाँच्चिएको छ । शुक्रबार गुजरात लायन्स र राइजिङ पूणे सनराइजर्स टिमबीच भएको भिडन्तमा मैदानमै पूणेका ब्याट्सम्यान मनोज तिवारीको ब्याट दुई टुक्रा भएको हो । भारतीय क्रिकेटका पूर्व बलर प्रवीण कुमारको ब्ल्याक होलमा हालेको बललाई कठोर प्रहार गर्ने क्रममा तिवारीको ब्याट दुई टुक्रा भएको थिय...

रोनाल्डोको शालिकले सबैलाई हँसायो

पोर्चुगल सरकारले आफ्नो देशको स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा अनावरण गरेको शालिक अहिले विश्वभरि छरिएर रहेका उनका समर्थकहरुका लागि हाँस्ने बाटो बनेको छ। रोनाल्डोको जन्म भएको शहर माडेइरामा विहिबार उनको हाँसिरहेको शालिक अनावरण गरिएको थियो। शालिकको अनुहार उनीभन्दा पनि आयरल्यान्डका पूर्व कप्तान नियाल क्विननसँग मिल्न पुगेपछि अहिले सोशल मिडियामा ठट्टा गर्नेको बाढि नै आएको छ। माडेइरा वि...

बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

काठमाडौं, १५ चैत । बंगलादेशमा जारी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । बंगलादेशले दिएको २५८ रनको लक्ष्य नेपालले ४२. ३ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ बनाउन सक्यो । लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबारको खेलमा ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेका थिएनन् । दिपेन्द्र सिंह ऐरी दिलीप नाथले सबैभन्दा बढी ९८ रनको साझेदारी गरे । त्यस्तै दिलिप ना...

खेलकुद प्रशिक्षक एवं कोच सागर गुरुङ

गोरखा लापा्रकका सागर गुरुङ नेपालको खेलकुद बिकास,संर्मक्षण, सम्बद्धनको लागी निरन्तर १६ बर्षदेखि खेलकुद क्षेत्रमा लागिरहेका छन । उनले भारतमा ३ बर्ष क्रिकेट २ बर्ष फुटबल खेलसँगै सन २००३ देखि सोतोकाङ कराते सिकेका सागर गुरुङ सोतोकाङ कराते बाट ब्राउन बेल्ट ,ब्याल्क बेल्ट(शो डान)सम्म हासिल गरेका थिए । लगतै नेपाल फर्के सगै जापान नान्बुकाई सितोरियो कराते डो मा आबद्ध रहेर जापान नान्बुकाइ सितोरियो कराते...

केन्याले टस जित्यो, नेपालको पहिले ब्याटिङ, ज्ञानेन्द्र कप्तान

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । केहीबेरमा नेपालको ब्याटिङ सुरु हुनेछ । खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपाल र केन्याबिचका शनिबार त्रिवी क्रिकेट मैदानमा खेल भइरहेको हो । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि पानी परेपछि ढिला भएको हो । शुक्रबा...

आइसिसी विश्व क्रिकेट लिग: नेपाल र केन्या भोलि आमने सामने

काठमाडौँ, २७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या भोलि आमने सामने हुदैँछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि विहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ । नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धा गर्नेछन् । शिर्ष च...

खेल सकिनै लाग्दा रोनाल्डोको दुई गोल, रियल हारबाट जोगियो

१९ फागुन, काठमाडौं । खेल सकिन केही मिनेट मात्र बाँकी छँदा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिड स्पेनिस ला लिगामा लस पल्माससँग हारबाट जोगिएको छ । ग्यारेथ बेलले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले लस पल्माससँग ३-३ को बराबरी खेलेको हो । खेलको निर्धारित समय सकिन ५ मिनेट मात्र बाँकी छँदा पनि १० रियल मड्रिड ३-१ ले पछाडि थियो । तर, ८६ औं मिनेटमा पेनाल्टी गोल गरेका रोनाल्डोले ३ मिनेटप...

गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल, शीर्ष स्थानमा उक्लियो

१९ फागुन, काठमाडौं । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६-१ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे । २१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर...