काठमाडौ । तेह्थुम जिल्ला लालीगुँरास नगरपालिका–९ निवासी २५ वर्षीय राकेश कुमार समाल मगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् । कडा रोग ब्लड क्यान्सर ( AML)बाट पीडित समाल मगरलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार समाल मगरको केहि महिनादेखि टिचिङ अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ । क्यान्सर रोग लागेर उपचारमा लाखौं र...
ब्लड क्यान्सर पीडित राकेश कुमार समाल मगरद्वारा सहयोगको अपिल
