काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डाक्टर गोबिन्द केसीका माग पुरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघले अबको ७२ घण्टा भित्र सरकारले डा. के.सी.को जीवन रक्षाका लागि ठोस कदम अगाडी नबढाए आगामी आईतवार थप आन्दोलनको स्वरुप तय गर्ने चेतानावी समेत दिएको छ । के.सी. १६ औं पटक अनसनमा बसेको आज १६ औं दिन भई सक्दा समेत सरकारले वार्ता समिति समेत गठन नगरेको प्रति संघले आपत्ति जनाएको छ । अध्यक्ष मुक...
गोविन्द केसीका माग पुरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम
