देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ : कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ। विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५ प्रतिशत, ल...

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ : कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ। विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५ प्रतिश...

बर्दियामा ३७ करोडको केरा बिक्री

बर्दिया । बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् । बर्दियामा एक हेक्टरमा करिब ५० मेट्रिक टन केरा उत्पादन हुँदै आएको केरा व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए । यस वर्षको केराको सिजनमा किसानहरूले ३७ करोडको केरा बिक्री गर्न सफल भएको उनले बताए । सुरुको समयमा केरा...

किसानलाई धान थन्क्याउन चटारो

लमजुङ । दसैंसँगै मनसुन बिदा भएपछि लमजुङका किसानहरूलाई अहिले धान काट्न र थन्क्याउन चटारो छ । गाउँभरिका कृषकहरू खेतमै व्यस्त हुन थालेका छन् । टारी तथा फाँटहरूमा लगाइएका वर्णशङ्कर र उन्नत जातका धान पाकेर पहेँलपुर भएपछि किसानलाई अहिले धान काट्न र थन्क्याउन भ्याइनभ्याई भएको हो । लमजुङको मध्यनेपाल, दोर्दी, राइनास, मर्स्याङ्दी, सुन्दरबजारका विभिन्न स्थानमा लगाइएका धान काट्न थालिएको छ । रैथानेभन...

घरको बार्दलीमा सजाएको मकै

गुल्मी  । गुल्मीको मदाने गाउँपालिका वडा ४, म्यालपोखरी फब्रेटास्थित हरिप्रसाद भट्टराईले घरको बार्दलीमा आकर्षक रूपमा झुण्ड्याएर राखिएको  मकैको झुत्ता । परम्परागत रूपमा मकैका झुत्तालाई झुण्ड्याएर राख्दा घुन लगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न सकिन्छ। https://www.youtube.com/watch?v=ji9pBMQQRNE&t=4249s...

मुस्ताङका सबै स्थानीय तहमा धमाधम हाइब्रिड जातको स्याउखेती

मुस्ताङ : मुस्ताङमा विदेशबाट आयातित हाइब्रिड जातको स्याउको खेती धमाधम गर्न थालिएको छ। पछिल्लो समय मुस्ताङका पाँचवटै स्थानीय तहका किसानले स्थानीय जात छोडेर हाइब्रिड स्याउखेती गर्न थालेका हुन्। स्थानीय जातका स्याउभन्दा इटालीबाट ल्याइएको हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने भएकाले यसतर्फ आकर्षण बढेको हो। गत वर्षसम्म यहाँका किसानले ८९० हेक्टर जमिनमा हाइब्रिड स्याउ लगाएको कृषि ज्...

सुक्खाग्रस्त मधेशमा भारी वर्षा, किसानलाई राहत

काठमाडौं । सुक्खाग्रस्त मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको हो । मधेशमा चरम खडेरीको सामना गरिरहेका नागरिकले राहतको सास फेरेका छन् । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको विवरण अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तु...

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । “अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ”, भङ्गाहा–३ कटैय...

सिस्तुङमा एकै दिन १०० रोपनीमा रोपियो धान

गुल्मी । पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका-६ सिस्तुङमा एकै दिन १०० रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । जुन पहाडी भूभागमा असम्भव सरह मानिन्छ । यो रोपाइँ कुनै साधारण कृषि कार्य मात्र नभइ भव्य उत्सवका रूपमा सम्पन्न गरिएको हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि एक विशेष परम्पराका रूपमा धान रोपाइँलाई विकास गर्दै आएका छन् । पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ...

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ (ताप्लेजुङ) । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ। बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ। अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ। ठुलो दा...