बलात्कार मुद्दामा जेल परेका युवकले जेलभित्रै पनि गरे बलात्कार

दाङ : तुलसीपुर कारागारका एक महिला कैदीमाथि  कारागारभित्रै बलात्कार भएको छ। गत  कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्री गाउँका २८ वर्षीय खुमबहादुर चौधरीले  ति कैदीमाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कात्तिक १७ गते दिउँसो  करिब सवा २ बजेत...

पोखरामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउने घाइते महिलाको मृत्यु

पोखरा– आत्मदाहको प्रयास गरेका डेरावाल पुरुषलाई बचाउने क्रममा घाइते भएकी घरभेटीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन्। उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत सापकोटाको सोमबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्...

विमानको पर्खाइमा दिपायल विमानस्थल

दिपायल,  । तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी प्ग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुग्नुभएका उहाँले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताउनुभएको थियो। डोटीबाट प्रतिनिधि सभ...

सभामुखको निर्वाचन आज, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्...

दयाहाङ राई र मिरुना मगरको ‘जारी’ वैशाखमा

अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ वैशाखमा रिलिज हुने भएको छ। निर्माता  रामबाबु गुरुङले फिल्मको प्रदर्शन मिति वैशाख १ लाई लक गरेको जानकारी दिएका छन्। कबड्डी’ फिल्म निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बाले निर्देशन गर्दै छन्। सुब्बा कबड्डी सिरिजका लेखकसमेत हुन्। फिल्ममा दया र मिरुनाका साथमा प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोय...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन्। राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि अस्पतालमा चेकजाँच भइरहेको छ। उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए। उनका अनुसार भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो। https://www.youtube.com/watch?v=mU_UBcD6uuw...

दाङको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु

दाङ : दाङको लमहीस्थित खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षीय गुइठे कुमाल र सोही ठाउँ निवासी १२ वर्षीय ललित कुमाल रहेको प्रहरीले जनाएको छ। मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ। https://www.you...

मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

चितवन- मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन्। सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। पुरानो मेडिकल कलेज पुर्‍याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पता...

बलात्कारको झुठा जाहेरी दिने एक महिला पक्राउ

भक्तपुर : आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलाको निवेदन ...

झापामा खुकुरी प्रहार गरी आफ्नै आमा र काकाकाे हत्या

झापा : झापाको कमल गाउँपालिकामा दुईजनाको हत्या भएको छ। कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले गएराति आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। https://www.youtube.com/watch?v=mU_UBcD6...