मगर संघ अमेरिकाद्वारा नेपाल मगर संघलाई हेवी ड्युटी फोटोकपी प्रीन्टर मेसिन सहयाेग

काठमाडौं । मगर संघ अमेरिका शाखाले नेपाल मगर संघ केन्द्रीय कार्यालयलाई हेवी ड्युटी फोटोकपी प्रीन्टर मेसिन हस्तान्तरण गरिएको छ । अमेरिकाका प्रतिनिधि समाजसेवी गौचन बुढामगरले संघका अध्यक्ष ज्ञानेन्द्र पुनलाई मगर मुलघर कलन्कीमा हस्तान्तरण  गरेका थिए । ‘फोटोकपी प्रीन्टर मेसिन हस्तान्तरण कार्यक्रमा अमेरिकाका प्रतिनिधि तथा समाजसेवी गौचन बुढामगरले आगामी दिनमा पनि नेपाल मगर संघलाइ सहयाेग गर्ने प्रतिब...

सन्दीप लामिछानेले भने- नेपाल फर्केर सबै आरोपको सामना गर्छु

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् । हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन् । लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत ...

डन्डीफोर हटाउने ७ घरेलु उपाय

सुन्दर देखिन को नचाहला र। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ। सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ। डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन्। मह महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ। डन्डीफोर भएको ...

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

१२ साउन, काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा शिया धर्मगुरु मुक्तद...

मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास

काठमाडौ । मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास लोक दोहोरी सार्वजनिक भएको छ ।  यस गीतमा राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री रानाले स्वरमा साथ दिएका छन । राम रसाइलीको शब्द तथा लय संकलन रहेको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । म्यूजिक बैक नेपाल अनामनगर काठमाडौमा रेकडिङ भएको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीत...

युट्युबर करको दायरामा ल्याउन सरकारलाई काउन्सिलको सुझाव

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल दर्ता/सूचीकरण गरी करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन पनि काउन्सिलले सरकारलाई सुझाएको छ। सञ्चारमाध्यमबाहेक समग्र सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि काउन्सिलले यस्तो सुझाव दिएको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिएका छन्। बस्नेतका अनुसार काउन्सिलले सामाजिक सञ्जालक...

बेनी-मालढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

२१ असार, काठमाडौं । पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ । https://www.youtube.com/wa...

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएक...

हातखुट्टा बाँधेर कर्मचारी लुट्ने गिरोह पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो । भारतको हरियाणा सोनीपथ बस्ने २१ बर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १७ बर्षीय शाहिल बादलिसे र २० बर्षीय सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद...

मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल ब...