काठमाडौं। यही मंसिर १ गतेका दिन राधेराधे, भक्तपुर स्थित “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” को समुद्धघाटन भएको छ। समुद्धघाटन कार्यक्रमको अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो। गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्टको समुद्धघाटन कार्यक्रममा “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” का प्रोपाईटर बुद्ध गिरीको अध्यक्षता रहेको थियो...
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति प्राज्ञ निशा शर्माद्धारा “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” को समुद्धघाटन
