त्रिकोणात्मक प्रेमकथा ‘जेरी अन टप’

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  42 पटक हेरिएको

काठमाडौँ, असोज २५ गते । चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौं एक कार्यक्रमबिच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तु बनाइएको छ ।

सो कार्यक्रममा चलचित्रका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माता टिमको उपस्थिति रहेको थियो । चलचित्रका मुख्य कलाकार अनमोल केसी भने स्वास्थ्य समस्याका कारण सहभागी भएनन ।

अनमोल, आँचल र जसितालगायत भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गीलगायतका कलाकार पनि ट्रेलरमा देखिएकाछन । सुयोग गुरुङ निर्देशित चलचित्रलाई अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले निर्माण गरेकाहुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार