भरत परियारको तीज गीत ‘करिम’ सार्वजनिक (भिडियो सहित)

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  206 पटक हेरिएको

काठमाडौं । गायक एवं सर्जक भरत परियारले ‘करिम’ बोलको तिज गीत ल्याएका छन् । गायक परियार र गायिका सुनितामी परियारको आवाज रहेको उक्त गीतको भिडियो भरतले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर यस गीत दर्शक स्रोतामाझ ल्याएको गायक परियारले बताए । गीतको शब्द र संगीत पनि गायक परियारकै रहेको छ भने रमेश सेन्चुरीले संगीत संयोजन रहेको छ । त्यसैगरी समित परियारले ध्वनी सम्पादन रहेको छ ।

त्यस्तै भिडियोमा नरेन्द्र बहादुर धामीले निर्देशन रहेको छ भने सरोज शाहीले छायांकन गरेका हुन् । सुरज आचार्यले गितको कोरियोग्राफी ,गरेका छन् । साथै, भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको अभिनय रहेको छ ।

यसभन्दा अगाडि पनि आफूले धेरै गीतहरु बजारमा ल्याइसकेको जनाउँदै गायक परियारले यस पछिल्लो गीत ‘करिम’ मार्फत ठूलो सफलताको अपेक्षा गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार