काठमाडौं । मगर संघ अमेरिका शाखाले नेपाल मगर संघ केन्द्रीय कार्यालयलाई हेवी ड्युटी फोटोकपी प्रीन्टर मेसिन हस्तान्तरण गरिएको छ । अमेरिकाका प्रतिनिधि समाजसेवी गौचन बुढामगरले संघका अध्यक्ष ज्ञानेन्द्र पुनलाई मगर मुलघर कलन्कीमा हस्तान्तरण गरेका थिए । ‘फोटोकपी प्रीन्टर मेसिन हस्तान्तरण कार्यक्रमा अमेरिकाका प्रतिनिधि तथा समाजसेवी गौचन बुढामगरले आगामी दिनमा पनि नेपाल मगर संघलाइ सहयाेग गर्ने प्रतिब...
मगर संघ अमेरिकाद्वारा नेपाल मगर संघलाई हेवी ड्युटी फोटोकपी प्रीन्टर मेसिन सहयाेग
