काठमाडौँ । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामरा र स्व्रिmप्ट पूजा गर्दै निर्माण युनिट छायाङ्कनमा निस्केको हो । पछिल्लो चलचित्र ‘ड्रिम्स’ प्रदर्शनको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’ मा पुनरागमन गर्दैछन । अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उन...
‘बाटुलो जून’ को शुभसाइत
