काठमाडौं : नेपाल मगर संघको १२ औं ऐतिहासिक महाधिवेशनव्दारा सर्बसहमतिमा निर्वाचित अध्यक्ष ज्ञानेन्द्र पुन मगर महासचिव टेक नामजाली मगर लगायत पदाधिकारी तथा सदस्यहरुकाे पदभार हस्तान्तरण कार्यक्रम भव्यताका साथ केन्द्रीय कार्यालय कलंकीमा पितृ पुजा गरेर सम्पन्न भएको छ । पदभार ग्रहण कार्यक्रममा निर्बतमान अध्यक्ष नबिन रोका मगरले निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मगर संघ र सम...
नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले गरे पदभार ग्रहण
